!! नव वर्ष २०७४ को हार्दिक शुभकामना !! सादर – निमन्त्रणा

0 36

!! नव वर्ष २०७४ को हार्दिक शुभकामना !!
सादर – निमन्त्रणा
लुम्बिनी आदर्श डिग्री कलेजको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम साथ भव्यतापूर्वक मनाइने भएकाले कलेजका संस्थापक क़ालीन वर्तमान तथा भू.पू. विद्यार्थीहरू , अभिभावकज्यूहरू , पूर्व प्राध्यापक / शिक्षकज्यूहरू सहित सबै महानुभावहरु लाई मिति २०७३ चैत २६ गते विहानको ठीक ११.००बजे कलेज भवन कानपा-८ कावासोतीमा उपस्थित हुन सादर अनुरोध छ ।
17621807_440259922977804_70875039992500920_o
17545187_440260152977781_4415276020439457281_o

baburam

View all contributions by baburam

Leave a reply

Your email address will not be published. Required fields are marked *